लुम्बिनी एक्स्पो–२०८०,अन्तर्राष्ट्रिय व्यापार मेलापत्रकार सम्मेलन

प्रेस विज्ञप्ती सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार गरी हामीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिनु भएकोमा यहाँहरु सबैमा मेरो व्यक्तिगत तथा संघको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । यसैगरी कार्यक्रममा उपस्थित हुनु भएका संघका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, निवर्तमान अध्यक्षज्यू, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरु एवं सम्पूर्णमा न्यानो अभिवादन गर्दै स्वागत गर्दछु ।संघले आयोजना गरेका […]

बुटवलमा लुम्बिनी एक्स्पो,अन्तर्राष्ट्रिय व्यापार मेला

बुटवल, मंसिर २० गते । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा लुम्बिनी एक्स्पो–२०८० हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ लुम्बिनी एक्स्पो आयोजना हुंदै छ । लुम्बिनी एक्स्पो पुस ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आयोजक संस्था रुपन्देही व्यापार संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ […]